काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेज्मेन्ट गरेकी छिन् । अभिनेत्री शाहले आफू र आफ्ना भावि श्रीमानको आधा अनुहार देखिने तस्विर पोस्ट गर्दै आफूले इन्गेज्मेन्ट गरेको कुराको जानकारी दिएकी छिन् । अभिनेत्री शाहले साइँली औँलामा लगाएको इन्गेज्मेन्ट रिङ देखाउँदै पोस्ट गरेको उक्त तस्विरले उनको इन्गेज्मेन्ट भइसकेको थाहा हुन्छ । त्यस्तै उनले तस्विरसँगै एउटा लामो पोस्ट पनि लेखेकी छिन् । उनी लेख्छिन्– ‘जसका लागि मैले प्रार्थना गरेँ, मेरो भाषा बुझ्ने, शान्त र कोमल आत्मा— शब्दहरूले कहिल्यै समेट्न नसक्ने गरी म तपाईंप्रति कृतज्ञ छु । तपाईँका आँखाले मेरा आँखासँग जुन जादू ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...