नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा उदय सुब्बा विजयी, महासचिवमा खगेन्द्र लामिछाने

November 18, 2025 at 05:13 AM

काठमाडौं – नेपाली चलचित्र निर्माताहरूको साझा संस्था नेपाल चलचित्र निर्माता सङ्घले नयाँ नेतृत्व चयन गरेको छ। सोमबार काठमाडौंमा सम्पन्न सङ्घको निर्वाचन साधारण सभाबाट निर्माता उदय सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका छन्। सुब्बाले आफ्ना निकटतम प्रतिस्पर्धी सुनिलकुमार थापालाई २७ मतान्तरले पराजित गर्दै सङ्घको कमान्ड सम्हालेका हुन्। निर्वाचनमा कुल २८० मत खसेकोमा सुब्बाले १५३ मत प्राप्त गरे भने थापाले १२६ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...