निर्माता संघको अध्यक्षमा सुब्बा र महासचिवमा लामिछाने विजयी

November 18, 2025 at 07:22 AM

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सुब्बाले १५३ मत ल्याउँदै प्रतिद्धन्द्धी उम्मेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाए। संघको महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । आफ्ना प्रत्यासी किरण नेपालीले १२५ मत प्राप्त गरे । सचिवमा युवराज गिरी चयन भए । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...