जन्मदिनमा साम्राज्ञीले दिइन सप्राइज, प्रेमीसँग ईन्गेजमेन्ट

November 18, 2025 at 06:51 AM

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले ईन्गेजमेन्ट गरेकी छन् । साम्राज्ञीले आफ्‌ना प्रेमीसँग औंठी साटेकी हुन् । सोमबार जन्मदिन समेत मनाइ रहेकी साम्राज्ञीले सामाजिक सन्जालमा ईन्गेजमेन्टको तस्बिर सेयर गरेकी छन्। ‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै साम्राज्ञीले आफ्‌ना हुनेवाला श्रीमानप्रति प्रेमिल भावहरु व्यक्त गरेकी छन् । ड्रिम्स डेव्यु अभिनेत्रीले यो प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी थिइनन्, गोप्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...