बोर्डद्वारा ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ घोषणा

November 18, 2025 at 10:45 PM
1 min read

काठमाडौं । चलचित्र विकास बोर्डले ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ को घोषणा गरेको छ । नेपाललाई सांस्कृतिक, भाषिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताले चलचित्र क्षेत्रका लागि मात्र नभई सांस्कृतिक तथा पर्यटनमा पनि योगदान पुर्‍याउने बताइएको छ । यसअघि लघु चलचित्र प्रतियोगिता भए पनि वृत्तचित्र प्रतियोगिता भने बोर्डले आयोजना गरेको पहिलोपटक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...