उदय सुब्बाको नेतृत्वमा निर्माता संघ

November 18, 2025 at 10:39 PM

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी हुनुभएको छ । १५३ मत प्राप्त गरी उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका अर्का उम्मेदवार सुनीलकुमार थापाले १२६ मत प्राप्त गर्नुभएको थियो । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएका सुब्बा यसअघि एक पटक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...