काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गर्नुभएको छ । उहाँले सोमबार आफ्नो जन्मदिनमा इन्गेजमेन्ट गरेको घोषणा गर्नुभएको हो । अभिनेत्री साम्राज्ञी इन्स्टाग्राममार्फत केही तस्वीरहरू सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिनुभएको छ । उहाँले इन्स्टाग्राम पोष्टमा इन्गेजमेन्ट भएको घोषणा गरे पनि हुनेवाला श्रीमान्को नाम भने खुलाउनुभएको छैन् । सार्वजनिक तस्वीरहरूमा उहाँ निकै खुशी देखिनुभएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...