‘पीआर’ को प्रदर्शनका लागि चाँजोपाँजो मिलाउन अष्ट्रेलिया उडे शोभित बस्नेत

November 19, 2025 at 05:35 AM
1 min read

काठमाडौं- दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन् । उनले मंगलबार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्म रिलिजको लागि आफु अष्ट्रेलिया र न्युजल्याण्ड उड्न लागेको बताए । उनले अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म प्रदर्शन गर्न लागेको बताए । उनले त्यसैको चाँजोपाँजो मिलाउन आफु जान लागेको जानकारी दिए । ‘म अहिले अष्ट्रेलिया र न्युजल्याण्ड जाँदैछु, यहि ‘पिआर’ को सम्बन्धमा,’उनले भने- ‘१०–१२ दिनको लागि। न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म लगाउ भनेर त्यसैको तयारीमा म निस्किन लागेको हो ।’ उनले तीन महिनाअघि नै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...