मंसिर २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘लोकन्ती’को पोस्टर सार्वजनिक

November 19, 2025 at 07:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । रञ्जित रानाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लोकन्तीको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी मंसिर २६ गते शुक्रबार देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...