‘चलचित्र विधेयक-२०८१’ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक’

November 19, 2025 at 09:47 AM
1 min read

काठमाडौं- आज बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयक-२०८१ को मस्यौदामाथि पर्याप्तरुपमा संशोधन गर्नुपर्ने विषय उठान गरिएको छ । बुधवार बसेको बैठकमा बोल्दै सञ्चारमन्त्री जगदिश खरेलले मस्यौदाकोरुपमा आएको चलचित्र विधेयक कम्तिमा २० वा ३० प्रतिशत मात्र भएपनि संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘संशोधन र पुर्नलेखन फरक कुरा हो, जब अति धेरै संशोधन गर्नुपर्ने अवस्था आउछ भने त्यसवेला पुर्नलेखनको कुरा आउछ । यसमा संशोधन कम भएको छ । १० प्रतिशत नभई कम्तिमा २० वा ३० प्रतिशत पुग्नुपर्छ । ५० प्रतिशत वा सो भन्दा कढि संशोधन गर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...