बोर्डको अभिमुखीकरण तथा तालिम

November 19, 2025 at 10:39 PM
1 min read

दाङ । विदेशी चलचित्र प्रदर्शनबाट संकलित चलचित्र विकास शुल्क धेरै स्थानीय तहका वडाका लागि महत्वपूर्ण आयस्रोत बन्दै आएको छ । यही शुल्क व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र अभिलेख-मैत्री बनाउन चलचित्र विकास बोर्डले निर्माण गरेको ‘चलचित्र विकास शुल्क पोर्टल’ को प्रभावकारी उपयोगका लागि अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु गरिएको छ । बोर्डका सदस्य गणेशप्रसाद सुवेदी, अधिकृतहरू

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...