विदेशमा ‘आ बाट आमा’ को उच्च माग, चार देशमा सोल्ट आउट

November 20, 2025 at 05:42 AM

काठमाडौं– आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’ को युएई, कतार, बहराइन तथा इजरायलका प्रदर्शन अधिकार विक्री भएको छ । निर्माण पक्षले बिहीवार यी चार देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ । यसअघि यो फिल्मको हिमारु इन्टरटेन्मेन्ट प्रा।लि।ले अस्ट्रेलिया तथा न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ । पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ । फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो । निर्देशक पन्तकै कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...