‘रुमानी’मा साम्राज्ञी र आर्यनको जोडी फाइनल

February 5, 2024 at 07:53 AM

चलचित्र ‘रुमानी’ बन्ने भएको छ । ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुन लागेको यो चलचित्रको निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ । जीएम ठकुरीको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन अधिकारीको जोडी फाइनल भएको छ । साम्राज्ञी र आर्यनको यो पहिलो सहकार्य हो । चलचित्रलाई अनिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...