काठमाडौं– मंसिर ५ गते शुक्रवारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न लागेको नेपाली फिल्म ‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोगले शुभकामना व्यक्त गरेको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधवार एक वक्तव्य जारीगरि ‘मन बिनाको धन’ लाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् । लोकप्रिय बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको यो फिल्मले समाजमा व्याप्त जातिय छुवाछुतजस्ता कुप्रथाहरूविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो । ‘मन बिनाको धन’ ले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य तथा कर्तव्य बोध शिक्षाको महत्वजस्ता महत्वपूर्ण सामाजिक पक्षलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...