रहेनन् फिल्म निर्माता पौडेल

November 20, 2025 at 09:58 AM

काठमाडौं– ज्वाला, जीवन संघर्षजस्ता फिल्मका निर्माता दिलिप पौडेलको बुधवार राति निधन भएको छ । निर्माता पौडेलको उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधवार राति ११ बजेर १६ मिनेटमा निधन भएको हो । निर्माता पौडेलले राजेश हमाल, सिर्जना बस्नेत, सुनिल थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर ‘ज्वाला’ नामक फिल्म निर्माण गरेका थिए । त्यसैगरि, राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर ‘जीवन संघर्ष’ नामक अर्को फिल्म पनि निर्माण गरेका थिए । ७४ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...