‘मन बिनाको धन’लाई राष्ट्रिय दलित आयोगलको साथ

November 20, 2025 at 11:26 AM

काठमाडौं । तेस्रो सातामा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मन बिनाको धन’लाई राष्ट्रिय दलित आयोगले शुभकामना व्यक्त गरेको छ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि चलचित्र मन बिनाको धनलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका हुन् । चर्चित बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...