‘सिटामोल’को छायांकन सिन्धुलीमा

February 5, 2024 at 06:40 AM
1 min read

काठमाडौँ-  सिनेमा ‘सिटामोल’को छायांकन धमाधम सिन्धुलीमा भइरहेको छ। निर्माण टिमका अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो। सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक सानेले खुसी व्यक्त गरेका छन्। अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशक राजबहादुर साने बताउँछन्। विगत एक हप्तादेखि भइरहेको छायांकनको सेटबाट अभिनेता सौगात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...