सौगात र सिम्रनको ‘बब डाइ’ छायांकन सुरु, १२ वर्षपछि ‘मोक्ष’ निर्देशक प्रवीनको कमव्याक

November 20, 2025 at 11:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । प्रबिन श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘बब डाइ’को छायांकन सुरु भएको छ । यो सिनेमाको गत सोमबार शुभमुहूर्तसहित छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु गरिएको ‘बब डाइ’को ४५ दिनको छायांकन तालिका राखिएको छ । यो सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंको किर्तिपुर र चन्द्रागिरी आसपासमा हुने निर्माण टिमले जनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...