मलिका महतको मिनी सिरिज ‘टिन स्पिरिट’को गीत ‘सम्पूर्ण’ सार्वजनिक

November 20, 2025 at 12:16 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अपुर्भ तामाङको स्वर र शब्द रचना तथा संगीत मनिष गुरुङको छ । जीटुवान डिजिटलको प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङले निर्देशन गरेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...