गान्तोकमा सुजनको प्रस्तुति

November 20, 2025 at 10:49 PM

काठमाडौं । सिक्किमको गान्तोकमा चलचित्र ‘ऊनको स्वीटर’ले सांगीतिक कार्यक्रम आयोजना गरेको छ । चलचित्रका संगीतकार तथा गायकसमेत रहनुभएका सुजन चापागाईंले त्यहाँ प्रस्तुति दिनुभएको हो । नेपालबाट त्यहाँ पुगेका फिल्मका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, संगीत निर्देशक कोविद बज्र, छायांकार चिन्तन राजभण्डारी, कार्यकारी निर्माता मिलन खत्री र सागर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...