काठमाडौं– एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘किन लाग्छ माया’ को फर्स्टलूक पोष्टर सार्वजनिक गरिएको छ । योसंगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म आगामी चैत ६ गतेदेखि नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । सार्वजनिक फर्स्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल तथा ऋचा थापालाई देख्न सकिन्छ । सन्जीत भण्डारी तथा मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...