काठमाडौं । आजबाट देशभरिका फिल्म हलमा तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म मन बिनाको धनलाई राष्ट्रिय दलित आयोगले शुभकामना दिएको छ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि फिल्मलाई धन्यवाद भनेको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाहरू विरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै […]
The post मन बिनाको धनलाई राष्ट्रिय दलित आयोगको साथ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...