‘किन लाग्छ माया’ चैत्र ६ गतेबाट रिलिज हुने

November 21, 2025 at 06:07 AM

रंगखबर, काठमाडौँ: एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु  सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...