मिनी सीरीज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ गीतमा के छ ? (भिडियो)

November 21, 2025 at 07:45 AM

काठमाडौं– अभिनेत्री मलिका महतद्वारा अभिनित मिनी सीरीज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपूर्व तामाङ्गको स्वर तथा शब्द रहेको छ भने संगीत मनिष गुरुङ्गले भरेका छन् । गीत जीटुवान डिजिटलको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । जीटुवान डिजिटलको प्रस्तुति तथा योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सीरीज ‘टिन स्पिरिट’ लाई जीवन स्वार तथा सुनिल गुरुङ्गले निर्देशन गरेका हुन् । सम्पादनको अभिभारा भने हाङ्पे, सुनिल शिवभक्ति तथा बिकेन कार्कीले पूरा गरेका हुन् । सीरीजमा मलिका महतसंगै लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...