‘किन लाग्छ माया’को फर्स्टलुक सार्वजनिक गर्दै चैत्र ६ लाई रिलिज घोषणा

November 21, 2025 at 06:24 AM

द सिनेमा टाइम्स, काठमाडौं । कुवेर तामाङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘किन लाग्छ माया’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी चैत्र ६ गतेबाट नेपालसहित विश्वव्यापी एकसाथ प्रदर्शनमा आउने जानकारी दिइएको हो । शुक्रबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य कलाकार सञ्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...