पत्रकारको प्रश्न गर्ने तरिकाले तनावमा आएका अभिनेता खगेन्द्र लामिछाने

November 21, 2025 at 09:35 AM

काठमाडौं– अभिनेत्री वर्षा राउत तथा अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘हर्ष’ यही मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । यी कलाकारहरु अहिले यहि फिल्मको प्रमोशनमा व्यस्त छन् । यसैबीच, बिहीवार फिल्मको यूनिटले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर फिल्मका बारेमा जानकारी दिएको छ । अन्तर्वार्तामा फिल्मका निर्देशक एकता पौडेल तथा अभिनेत्री वर्षा राउतसंगै अभिनेता खगेन्द्र लामिछाने पनि सहभागि भए । यद्यपि, पत्रकार सम्मेलनकै क्रममा अभिनेता अभिनेता लामिछाने केहि तनावमा आएका छन् । यी अभिनेता तनावमा के कारणले आए भन्नु हुन्छ भने पत्रकार सम्मेलनकै क्रममा फिल्मसंग सम्बन्धित नभएर अभिनेत्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...