अनमोल, प्रिन्सी र न्यान्सीको ’बाटुलो जून’ मुर्हत

November 21, 2025 at 09:18 AM

सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने फिल्म ’बाटुलो जून’को शुभ साइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ’ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ’एक्सन कट’मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...