‘किन लाग्छ माया’ को फस्टलुक सार्वजनिक, चैत ६ मा नेपालसहित विश्वभर प्रदर्शन हुने

November 21, 2025 at 01:53 PM

काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गते बाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापा लाई देख्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...