१२ वर्षपछि निर्देशक श्रेष्ठको ‘बब डाई’ को छायांकन सुरु, मुख्य भूमिकामा सौगात मल्ल

November 21, 2025 at 01:49 PM

काठमाडौं । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने नयाँ फिल्म ‘बब डाई’ को छायांकन सुरु भएको छ । गएको सोमबार शुभमुहूर्तसँगै चन्द्रागिरीबाट फिल्मको छायांकन सुरु गरिएको हो । यसअघि ‘मोक्ष’ फिल्म निर्देशन गरेका प्रबिन श्रेष्ठ ले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’ मा किर्तिपुरकै कथा समेटिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...