अनमोलको ‘बाटुलो जून’ मुहूर्त

November 21, 2025 at 05:17 PM

काठमाडौं – चलचित्र ‘बाटुलो जून’को औपचारिक निर्माण प्रक्रिया सुरु भएको छ। सनराइज पिक्चर्स प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शुक्रवार पाटनस्थित बङ्गलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजासहित ‘शुभ साइत’ गरिएको हो। सन् २०१६ मा ‘ड्रिम्स’ रिलिज भएपछिको झन्डै १० वर्षको अन्तरालपछि अभिनेता तथा निर्माता भुवन केसीले यस चलचित्रमार्फत निर्देशनमा पुनरागमन गरेका छन्। यो चलचित्रमा स्टार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...