काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को छायांकनस्थलबाट एउटा सुन्दर तस्विर बाहिरिएको छ । सिन्धुलीमा छायांकन भैरहेको उक्त फिल्मको सेटबाट अभिनेता सौगात मल्ल तथा अभिनेत्री बेनिशा हमालको तस्विर बाहिरिएको हो । पछिल्लो एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको हो । सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा वैशाखी र भाले बोकेर बेनिशासँग उभिएका छन् भने बेनिशाले बच्चा बोकेकी छिन् । यो तस्विरबाट फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा यो फिल्मले उठान गरेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...