काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ को टिजर सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते प्रदर्शनमा आउने फिल्मको टिजर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । टिजरले फिल्म पारिवारिक र विवाहको परिवेशको कथा बोकेको देखाएको छ। परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको फिल्म […]
The post लोकन्ती टिजरमा विवाहको परिवेश appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...