‘मन बिनको धन’ तेस्रो सातामा, विद्यालयहरूलाई सिनेमा हेर्न विशेष छुट दिइने

November 22, 2025 at 01:57 PM

काठमाडौँ । बालगायक अशोक दर्जी को मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्मले हालसम्म साढे तीन करोड को हाराहारीमा कलेक्सन गरिसकेको छ । कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यो फिल्मले दर्शकको मन जित्दै गएको छ । फिल्म हेर्ने स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...