मुक्ति आइतवारबाट, मदनकृष्णलाई सम्मान

November 22, 2025 at 01:24 PM

काठमाडौं। चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा ´ हर्के हवल्दार ` ले सामाजिक बिषयबस्तुमा आधारित नयाँ टेलिचलचित्र मुक्ति प्रदर्शनमा ल्याउने भएका छन्।टेलिचलचित्र मुक्ति मङ्सिर ७ गते देखि युटुब च्यानल बिष्णु सापकोटा मार्फत साँझ ७ बजे बाट हेर्न पाइने छ। शुक्रबार एक कार्यक्रमका बीच बिष्णुले टेलिचलचित्र मुक्तिका बारेमा जानकारी दिएका थिए। बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...