‘न्याय देऊ’ भन्दै सविर श्रेष्ठले घोषणा गरे ‘रुखान’

February 5, 2024 at 08:13 AM

निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ फिल्मको घोषणा गरिएको छ । सविरको निर्देशनमा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई चार वटा भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...