काठमाडौं । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’ देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ । साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस फिल्मलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा पनि फिल्म हेरेपछि दर्शक रोएका, अशोकलाई अंगालो हालेका भिडियो भाइरल छन् । फिल्मका निर्देशक टंक बुढाथोकीले शनिबार आफ्नो फेसबुक […]
The post मन बिनाको धन हेर्न चाहने विद्यालयलाई आजदेखि छुटको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...