‘स्त्री’ को रिलिज डेट घोषणा

November 23, 2025 at 02:53 AM

काठमाडौं– जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । मिति घोषणा संगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यो फिल्ममा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन् । रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...