दर्शक फकाउन पूर्वका स्कुल चहार्दै ‘हर्ष’ !

November 23, 2025 at 05:47 AM

काठमाडौं । एकता पौडेलको डेब्यू निर्देशकिय सिनेमा ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, सिनेमाको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । झापाको बिर्तामोडस्थित सिनेमाकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, निधि स्कुल, बाल्मीकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...