कास्टिङ र बजेटले मात्रै चलचित्रलाई ठूलोसानो मापन गर्दैनः विनोद पौडेल

November 23, 2025 at 05:38 AM

काठमाडौं । प्रदर्शन मितिमा विभिन्न फेरबदलपछि चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यहि मंसिर १८ बाट दर्शकमाझ आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम कथावस्तुबारे दर्सकलाई बुझाउन तल्लिन देखिन्छ । निर्माता विनोद पौडेल आफ्नो चलचित्रलाई सानो चलचित्र नभन्न आग्रह गरिरहेका छन् । चलचित्र सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने उनले बताए । कास्टिङ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...