पारिवारिक कथामा तयार भएको टेलिसिरियल ‘हिरा’ सार्वजनिक |भिडियो

November 23, 2025 at 07:33 AM

काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा तयार भएको टेलिसिरियल ‘हिरा’ सार्वजनिक प्रदर्शनमा आएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले आफ्नो आधिकारिक युट्यूव च्यानल ‘सिएम डिजिटल’ मार्फत सिरियलको पहिलो भाग प्रसारणमा ल्याएको हो । पात्र परिचय र कथाको उठानलाई प्राथमिकता दिइएको पहिलो अंकलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सामाजिक पृष्ठभुमीमा आधारित रहेर निर्माण हुँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...