काठमाडौं- नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’को मलेसिया प्रदर्शन तय भएको छ । नेपालमा १२ करोड माथिको विजनेस गरिसकेको फिल्मको हालै मलेशिया प्रदर्शन तय भएको हो । गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् । डिसेम्बर पहिलो साताबाट मलेसियामा ‘जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । ‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, भट्टराइले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...