फागुन २९ बाट जीवन शाहीको ‘स्त्री’ देशब्यापी प्रदर्शन मिति घोषणा

November 23, 2025 at 07:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘स्त्री’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको हो । यो सिनेमाको रिलिज घोषणासँगै शीर्षक डिजाइन सार्वजनिक गरिएको छ । सामाजिक कथामा तयार भइरहेको सिनेमामा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...