काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ । राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम पुरा भइसकेको छ । फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल प्रमुख भूमिकामा छन् । निर्माण टिमले दुवैको फिल्मी लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अभिनेता सौगात […]
The post सिटामोलमा फरक सौगात र बेनिशा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...