‘टिन स्पिरिट’को ‘सम्पूर्ण’मा मलिका महत

November 23, 2025 at 06:29 AM

रंगखबर, काठमाडौँ: नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा  अपुर्भ तामाङ्गको आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्गले भरेका छन् । गीत ‘जी.टु.वान डिजिटल’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । ‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज ‘टिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...