‘आ बाट आमा’को ओभरसिज माग उच्च, कुन कुन देशमा भयो सोल्ड आउट ?

November 23, 2025 at 06:22 AM

रंगखबर, काठमाडौँ: आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ। यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...