काठमाडौं– अमेरिकाको कोलोराडोमा आयोजित आठौं एटिए एभरेष्ट ग्लोबल फिल्म अवार्डमा सहभागिता जनाउन नेपालबाट धेरै कलाकारहरु त्यसतर्फ लागे । त्यहि क्रममा अभिनेत्री केकी अधिकारी तथा गरिमा शर्मा पनि कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगे । यसैबीच, नेपाली फिल्म क्षेत्रका लागि नयाँ अनुहार गरिमा शर्माले अभिनेत्री केकी अधिकारीले उनलाई गरेको माया तथा केयरको खुलेर प्रशंसा गरेकी छिन् । प्रायः अभिनेत्रीहरु एक–अर्काको बारेमा प्रशंसा गर्न नरुचाउने स्वभावका हुन्छन् । कुनै अभिनेत्रीले अर्को अभिनेत्रीको बारेमा खुलेर प्रशंसा गर्नु भनेको आश्चर्य नै लाग्ने कुरा हुन्छ । यद्यपि, गरिमाले भने केकीको लागि खुलेर प्रशंसा गरेकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...