रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक

November 23, 2025 at 10:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक गरिएको छ । एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रबिन्दु बनेको छ । यो टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गर्दै दर्शकको चासो बढाएको छ । निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै ‘मौन’लाई देश–विदेशका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...