‘पीआर’ का अभिनेताको जन्ममा दिनमा ‘तिमी छौ र त’ बोलको गीत रिलिज

November 23, 2025 at 11:11 AM

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो । अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडियोमा अभिनेता पौडेल र अभिनेत्री …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...