‘पीआर’को ‘तिमी छौ र त’ अष्ट्रेलियामा सार्वजनिक

November 23, 2025 at 10:53 PM

काठमाडौं । चलचित्र ‘पीआर’को दोस्रो गीत ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । आइतबार अष्ट्रेलियाको अबर्नमा एक कार्यक्रमबीच निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । कार्यक्रममा यस चलचित्रका निर्देशक शोभित बस्नेतसहित कलाकार सुरज पौडेल, विनिता कार्कीलगायतको उपस्थिति थियो । आइतबार सुरजको जन्मदिनसमेत हो । प्रेम, समर्पण र आत्मीयताको भाव व्यक्त गीतमा मानस राजको संगीत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...