वर्षाका लागि किन विशेष छ ‘हर्ष’ ?

November 24, 2025 at 05:30 AM
1 min read

काठमाडौं – नेपाली रजतपटमा अभिनेत्री वर्षा राउतले आफ्नो अभिनय यात्राको एक दशक टेक्नै लागेकी छिन्। चलचित्र ‘नाइँ नभन्नू ल ४’ बाट अभिनयमा पाइला टेकेकी वर्षाले यो १० वर्षको अवधिमा थुप्रै आरोह-अवरोह पार गरिसकिन्। प्रायः ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिकामा रुचाइएकी वर्षा, अब भने त्यो परम्परागत घेरा तोड्दै चलचित्र ‘हर्ष’ मार्फत कथाको मियो अर्थात् केन्द्रीय पात्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...